काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरमा नियमित उपचार पूरा गरेपछि हङकङ पुगेका छन्।

उनले हङकङमा थप स्वास्थ्य परीक्षण र पारिवारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरेको उनको सचिवालयले जानकारी दिएको छ। कार्यक्रम पूरा भएपछि देउवा स्वदेश फर्किने तय गरिएको छ।

advertisement

पूर्वप्रधानमन्त्री देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com