काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजेसम्मका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका अनुरोध गरिएको छ ।
सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत भएपछि पहिलोपटक बैठक बस्न लागेको हो ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार













प्रतिक्रिया