काठमाडौं । न्यूयोर्क टाइम्स, रोयटर्स र इजरायल को च्यानल १२ को रिपोर्ट अनुसार अमेरिकाले पाकिस्तान मार्फत इरानलाई १५ बुँदे योजना हस्तान्तरण गरेको छ।

यी रिपोर्टहरूले नाम नखुलेका स्रोतहरूलाई उद्धृत गरेका छन्। पाकिस्तानले यसअघि युद्धरत देशहरू बीच शान्ति वार्ता आयोजना गर्ने प्रस्ताव गरेको थियो।

advertisement

च्यानल १२ का अनुसार, अमेरिकाले इरानसँग इजरायल राखेको मागमा होर्मुजको जलडमरू खुला राख्नु र यसलाई स्वतन्त्र समुद्री क्षेत्र घोषणा गर्नु समावेश छ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com