काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबारे अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले औपचारिक रूपमा सार्वजनिक नगर्दै बाहिर आएको छ।
सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिरहेको अवस्थामा प्रतिवेदन सार्वजनिक भएको छ।
यस्तो छ प्रतिवेदनको पुर्णपाठ
https://drive.google.com/file/d/1XujFyjXmi9oFYrgeF14szjJkJSFj3An7/view?usp=drivesdk
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया