काठमाडौँ । सुधन गुरुङ लाई जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूका परिवारले बधाई दिएका छन्।
गत भदौमा भएको जेनजी आन्दोलनका घाइतेहरूले पनि उनलाई भेटेर शुभकामना व्यक्त गरेका छन्।
शपथ ग्रहणपछि गुरुङ सिंहदरबार पुगेर पदभार ग्रहण गरिसकेका छन्।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया