काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएको छन् ।
आज (सोमबार) दिउँसो ४ बजेका लागि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाएको एक मन्त्री जानकारी दिए ।
ती मन्त्रीका अनुसार यो बैठक नियमित हो ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया