काठमाडौं । पूर्वयुवराज पारस शाहलाई बिहीबार बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।

अस्पताल स्रोतका अनुसार उनलाई नियमित स्वास्थ्य परीक्षणका साथै मुटुसम्बन्धी उपकरण ‘पेसमेकर’ परिवर्तन गर्नका लागि अस्पताल ल्याइएको हो।

advertisement

बिहानै अस्पताल भर्ना गरिएका शाहको आवश्यक स्वास्थ्य जाँच भइरहेको जनाइएको छ।

उनीलाई भोलि डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com