काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्याय पाउने पहिलो अधिकार सधैं सहिदकी आमाको रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले केही दिनअघि पक्राउ परेका केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध भइरहेको प्रदर्शनलाई पनि औंल्याउँदै यस्तो स्पष्ट पारे।

उनले भने, ‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो, त्यसमा प्रतिशोधको भावना देखाउने अधिकार कसैलाई छैन।’

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com