काठमाडौं। गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलका शहीदहरुको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन्।

सोमबार पूरानो संघीय संसद भवन, बानेश्वर अगाडि शहीदहरुको नाममा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा सुधन गुरुङ सहभागी भएका हुन्।
कार्यक्रममा शहीदहरुको परिवार र नागरिकहरू उपस्थित थिए।

advertisement

दीप प्रज्वलनमार्फत शहिदहरूको स्मरण गर्दै उनीहरूको बलिदान र योगदानको सम्मान गरिएको थियो।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com