काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारसँग वैदेशिक ऋणबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्:
दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपाका लागि केवल बाध्यता होइन, आवश्यकता पनि हो। तर हिजो विदेशी ऋणले देश डुबायो भन्दै पूर्व सरकारको आलोचना गर्नेहरू नै आज, सरकारले आफ्नो नीति तथा कार्यक्रम र प्राथमिकता संसद्मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेको विषय सार्वजनिक हुँदा, स्वाभाविक रूपमा प्रश्न उठ्छ।”

advertisement

उनले थपे:
“हिजो विरोध किन? आज स्वीकार किन? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिन आवश्यक छ।”

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com