काठमाडाैं । सिंहदरबारमा ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी महत्वपूर्ण छलफल जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको उक्त छलफलमा सम्बन्धित मन्त्रीहरूको समेत सक्रिय सहभागिता रहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यक्रममा कूटनीतिक आचारसंहिताको आवश्यकता र महत्त्व, यसको प्रभावकारी कार्यान्वयनका उपायहरू तथा वर्तमान परराष्ट्र नीतिसँग जोडिएका समसामयिक विषयहरूमा गहन विमर्श भइरहेको छ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया