काठमाडौं। संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन्। १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया