काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य २२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ कायम भएकाे छ । बिहीबार दुई लाख ९८ हजार ७०० मा कारोबार भएको थियो ।

advertisement

यस्तै, चाँदी भने तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पाँच हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com