काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ।
गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया