काठमाडौं । नेकपा ऐमालेका नेता गोकुल बासकोटा ले सुकुम्वासीको व्यवस्था गरेर हुकुमवासीलाई बिदा गर्न सरकारसँग आग्रह गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै पहिला सुकुम्वासी पहिचान गर्न सरकारलाई अनुरोध गरे।

‘रविको छाती, बालेनको चमेली, मनिषको छलफल भकै छैन, बस्ती पस्ने तरखरका डोजर, अर्कोको युवाले रोजगारी दिने कुरा अनेक तरक्की देखियो। क्रुर र क्रोनिक नबनाउ। सिधा कुरा म मेरो सरकारसँग (पहिला सुकुम्वासी र हुकुमबासी तथ्यमा पुष्टि गर।अनि सुकम्बासीको ब्यबस्था गर, हुकुमबासीलाई बिदा गर। कथा समाप्त,’ उनले लेखेका छन्।

advertisement

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com