काठमाडौं । आईसीसी लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

advertisement

यससँगै नेपाल, यूएई र ओमानबीचको सिरिज सुरु भएको छ ।

आठ राष्ट्र सहभागी यस प्रतियोगिताबाट चार टोली विश्वकप छनोटमा पुग्नेछन् । नेपाल र यूएई भने अंकतालिकाको पुछारमा रहेका छन् ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com