काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन्।
शुक्रबार बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा उनी औपचारिक रूपमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्।
पूर्वमन्त्रीसमेत रहेका किराँतीलाई पार्टी अध्यक्ष हर्क साम्पाङले स्वागत गर्दै पार्टीमा जिम्मेवारीसहित सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया