काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले ३० वैशाखमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार बैठकको समय र स्थान भने अझै तय हुन बाँकी रहेको छ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार












प्रतिक्रिया