बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ कुँडेले क्षेत्रमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

मंगलबार (वैशाख २९) दिउँसो झ१ख ५०४ नम्बरको बस दुर्घटनामा परेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिएका छन् ।

advertisement

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com