काठमाडौं । महोत्तरी जिल्लामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

लोहरपट्टी नगरपालिका–४ गेउरस्थित खोलामा डुबेका स्थानीय धनबिर मण्डलका ११ वर्षीय छोरा सिदार्थ मण्डलको ज्यान गएको हो।

advertisement

नेपाल प्रहरी को केन्द्रीय समाचार कक्षका अनुसार, डुबेर गम्भीर अवस्थामा पुगेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com