- सांकेतिक तस्विर
काठमाडौं । सरकारले छ जना सहसचिवको सरुवा गरेको छ ।
मंगलबार गरिएको निर्णयअनुसार पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारीसहित विभिन्न जिल्लामा खटाइएको छ ।
यसैगरी एक जना सहसचिवलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक पदमा नियुक्त गरिएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया