काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा ले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका हुन्।

advertisement

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

शपथसँगै डा. शर्माले सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशका रूपमा औपचारिक रूपमा कार्यभार सम्हाल्ने प्रक्रिया सुरु भएको छ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com