काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री  बालेन्द्र शाहको तर्फबाट प्रतिनिधिसभामा दुई वटा विधेयक प्रस्तुत गरिएको छ। उक्त विधेयकहरू सोबिता गौतमले संसद्‌मा पेश गरेकी हुन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ पेश गरिएको हो।

advertisement

यससँगै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि संसद्‌मा दर्ता तथा प्रस्तुत गरिएको छ।

बैठकको कार्यसूची सम्पन्न भएपछि प्रतिनिधिसभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com