काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ। उनको बुधबार निधन भएको सर्वोच्च अदालत प्रशासनले जनाएको हो।

पूर्व न्यायाधीश प्रधानको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सर्वोच्च अदालतले आज बिहीबारका लागि सबै इजलासका कामकारबाही स्थगित गरेको जनाएको छ। सर्वोच्च प्रशासनका अनुसार शोकका कारण नियमित सुनुवाइ तथा अदालतका इजलास सञ्चालन हुने छैनन्।

सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास बन्द

 

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com