काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। मंगलबार पाँच हजार ६० रुपैयाँ कारोबार भएको चाँदी २० रुपैयाँ बढेर पाँच हजार ८० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com