काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी आन्दोलन’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।
गत भदौ २३ र २४ गते भएका आन्दोलनका घटनाबारे छानबिन गर्न आयोगले विशेष अध्ययन समिति गठन गरेको थियो । सोही समितिले तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरिएको हो ।
प्रतिवेदनमा आन्दोलनका क्रममा भएका घटनाक्रम, सुरक्षा संयन्त्रको भूमिका, मानवअधिकार उल्लंघनका आरोप तथा त्यससम्बन्धी आयोगको निष्कर्ष समेटिएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया