काठमाडौँ । गणतन्त्र दिवस २०८३ को मूल समारोहमा ड्युटीमा खटिएका एक प्रहरी जवान बेहोस भएका छन् ।
समारोह जारी रहेका बेला उनी अचानक बेहोस भएपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए ।
बेहोस भएका प्रहरी जवानको परिचय भने हालसम्म खुल्न सकेको छैन ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया