काठमाडौं। गीतकार प्रमोद भण्डारीको शब्द रचना, सिडी विजय अधिकारीको स्वर र संगीत रहेको देशभक्ति गीत ‘भन्दिनुस् यो देशले के पायो ?’ स्वयं गायक अधिकारीको युट्युब च्यानलबाट सार्बजनिक भएको छ।
यस गीतमा ‘परिवर्तनको नारा घन्काएर आफ्नै भूमिमा आगो दन्काउँदै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई हिलो छ्यापेको’ प्रसंग उल्लेख गर्दै देशको सीमानाको समेत विषय उठान गरिएको छ ।
भिडियोः
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया