काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको सञ्चालन सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा लैजाने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सार्वजनिक संस्थानहरूलाई पीपीपी मोडलमा रूपान्तरण गर्ने घोषणा गरेका हुन्।
उनका अनुसार यसका लागि उचित प्रक्रिया अपनाई विस्तृत सम्पत्ति मूल्यांकन (डीडीए) गरिनेछ र त्यसपछि सोही आधारमा मोडल कार्यान्वयन गरिनेछ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया