काडमाडौं । सरकारले निर्माणाधीन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत यस्तो बताएका हुन् ।
उनले हेटौँडा, इनरुवा प्रसारण लाइन आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने तीव्रता दिने बताए ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया