काठमाडौं। रुग्ण आयोजनाहरुको आगामी आर्थिक वर्षभित्रै डीडीए गराएर सार्वजनिक नीति साझेदारीमा सञ्चालन गर्ने घोषणा गरेका छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

advertisement

उनले भने, ‘रुग्ण उद्योगहरुको डीडीए गराएर आगामी आर्थिक वर्ष २०८३/८४ भित्रै सार्वजनिक नीति साझेदारीमा सञ्चालन गर्ने छ ।’

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com