काठमाडौं। सरकारले कारागारलाई सुधार गृह को रूपमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दुवै सदनमा बजेट पेस गर्दै कारागारको सुदृढिकरण, क्षमता बिस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लाने घोषणा गरेका हुन् ।

advertisement

मनसुन लगायत अन्य विपद् प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता पनि विकाश गरिने उनले बताए ।

अर्थमन्त्री वाग्लेले भने–‘विपद् पश्चातको राहत, क्षतिपूर्ति र पुननिर्माण लागी बिमा लगायत जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौँ ।’

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com