काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९९४ सवारीचालकमाथि कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा पाँच लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

traffic.nepalpolice.gov.np⁠�का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १२७ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४२ जना, ट्राफिक बत्तीको संकेत उल्लङ्घन गर्ने १४९ जना तथा तीव्र गतिमा सवारी चलाउने १०३ जनालाई कारबाही गरिएको हो।
कार्यालयले ट्राफिक नियमको पालना गर्न सबै सवारीचालकलाई आग्रह गर्दै निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ।

advertisement

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com