काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी कामकारबाहीसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको भए पनि औपचारिक एजेण्डा सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया