काठमाडौं ।  चर्चित सेफ सन्तोष साह बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई धनुषाको रामानन्द चोकबाट शुक्रबार राति पक्राउ गरेको जनाएको छ। उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन्। साहमाथि गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गरी पूरा रकम भुक्तानी नगरेको आरोप रहेको छ।

advertisement

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com