काठमाडौ । रावल आयोगको प्रतिवेदनले सिंहदरबारको ४२ रोपनी ६ आना सरकारी जग्गा सडक विस्तारका नाममा प्रयोग गरिएको खुलासा गरेको छ

। प्रतिवेदनअनुसार तत्कालीन उच्चपदस्थ कर्मचारीहरूको निजी घरजग्गा जोगाउन सिंहदरबारको पर्खाल भत्काएर सडक निर्माण गरिएको थियो। २०४७ सालको मन्त्रिपरिषद् निर्णयले सिंहदरबार गुरुयोजना नै उल्टिएको आयोगको निष्कर्ष छ।

advertisement

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com