काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा खेपिरहेका सन्दीप रायमाझी, रामशरण केसी, टंककुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई अदालतले दोषमुक्त ठहर गरेको छ।

अदालतले उनीहरूमाथि लगाइएका आरोप पुष्टि हुने पर्याप्त प्रमाण तथा तथ्य नदेखिएको निष्कर्ष निकाल्दै सफाइ दिएको हो।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com