काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार (स्थानीय तहसहित) र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको वार्तापछि सहमति भएको हो। सहमतिअनुसार गणेश नेपालीसँग विवादमा संलग्न महानगर प्रहरीलाई निलम्बन गरिने भएको छ।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार












प्रतिक्रिया