काठमाडौं ।  निरन्तर वर्षापछि तुईन खोला र सेती दोभान क्षेत्रमा लेदो तथा ढुङ्गा झरेका कारण मुग्लिन–नारायणगढ सडकखण्ड सोमबार साँझदेखि दुईतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार डोजरसहितको मर्मत टोली घटनास्थल पुगे पनि लगातारको वर्षाले पहिरो र लेदो हटाउन कठिनाइ भइरहेको छ। यात्रु तथा चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न र अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com