काठमाडौं।  महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडिको सडकमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। दुर्घटनामा भारतीय नम्बर प्लेटको कार, एक ट्याक्सी र तीन मोटरसाइकल संलग्न थिए।

घाइते सबैको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये ६५ वर्षीया एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com