काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न विराट नर्सिङ अस्पताल पुगेका छन्। उनीसँगै स्वास्थ्य मन्त्री निशा मेहता पनि अस्पताल पुगेर उपचाररत घाइतेहरूको भेट गरेकी छन्।

मन्त्रीद्वयले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com