काठमाडौं । सुनसरीको देवानगञ्ज घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको छ। तीनवटै सुरक्षा निकायको संयुक्त परिचालनपछि शान्ति सुरक्षा सुधार भएको जनाइएको छ।
गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच सातबुँदे सहमति भएपछि अवस्था थप सहज बनेको छ। यद्यपि सुनसरी, धनुषा, सिरहा र पर्साका केही क्षेत्रमा कर्फ्यु कायम छ भने घटनाबारे छानबिन जारी रहेको छ।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया