काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासबीच शिष्टाचार भेट भएको छ।
भेटमा नेपाल–इजरायल सम्बन्ध, सूचना प्रविधि, डिजिटल रूपान्तरण, कृषि, शिक्षा र मानव स्रोत विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया