काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको भीषण हिमपहिरोमा बेपत्ता भएका सबै १० पर्वतारोहीको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये ६ जना नेपाली रहेका छन्। क्याम्प–२ र क्याम्प–३ बीच हिमपहिरो गएपछि टोली सम्पर्कविहीन भएको थियो।

प्रतिकूल मौसम र उच्च जोखिमका बीच गरिएको खोजी तथा उद्धार अभियानपछि सबैको निधन भएको पुष्टि गरिएको हो। यस दुःखद घटनाले नेपालसहित विश्व पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको छ।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com