काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनपछि चितवनको रामनगरस्थित परिवार, छिमेकी र उहाँले अध्ययन गरेको विद्यालय शोकमा डुबेको छ।
घरमा श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी रहँदा शिक्षकहरूले उहाँलाई साहसी र अनुशासित विद्यार्थीका रूपमा स्मरण गरेका छन्।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया