काठमाडौं। सात साना राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ गठन गर्ने भएका छन्। शीर्ष नेताहरूबीचको छलफलपछि साउन २३ गते काठमाडौंमा औपचारिक रूपमा मोर्चा घोषणा गर्ने तयारी गरिएको छ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार नयाँ मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल आबद्ध हुनेछन्। �
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया