काठमाडौं ।  शाही युवा शक्ति नेपालमा नेतृत्व परिवर्तन भएसँगै राजतन्त्रको पक्षमा सञ्चालन हुँदै आएको ‘राजाको हस्ताक्षर अभियान’ तत्कालका लागि रोकिएको छ।

नयाँ नेतृत्वले अभियान सीमित व्यक्तिको स्वार्थका लागि सञ्चालन गरिएको आरोप लगाउँदै यसलाई निरन्तरता नदिने निर्णय गरेको जनाएको छ। साथै, विगतमा सङ्कलन गरिएका हस्ताक्षरको पारदर्शितामाथि प्रश्न उठाउँदै अब उक्त अभियानसँग सङ्गठनको कुनै संलग्नता वा नैतिक जिम्मेवारी नरहने स्पष्ट पारेको छ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com