काठमाडाैं । स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार २०० रुपैयाँले घटेर तीन लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ।

यस्तै चाँदीको मूल्य पनि घटेकाे छ ।  मंगलबार प्रतितोला चार हजार ७८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर चार हजार ७४५ रुपैयाँमा झरेको छ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com