काठमाडौ । अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले दिवंगत पिता जर्ज मेस्सीको सम्झनामा सामाजिक सञ्जालमा भावुक पोस्ट गरेपछि पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले कमेन्ट गर्दै समवेदना व्यक्त गरेका छन्।

रोनाल्डोले मेस्सी र उनको परिवारप्रति दुःख व्यक्त गर्दै कठिन समयमा आफू साथमा रहेको सन्देश दिएका छन्। लामो समय मैदानमा प्रतिद्वन्द्वीका रूपमा रहेका मेस्सी र रोनाल्डोबीचको पारस्परिक सम्मान र मानवीय सम्बन्ध यस घटनाले फेरि देखाएको छ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com