काठमाडौं । विजयपुर खोलाले बगाउँदा बेपत्ता भएका दुई बालकको पहिचान खुलेको छ। पोखरा–१४ बाट पोखरा–२६ तर्फ जाने क्रममा १४ वर्षीय निकसन गुरुङ र १५ वर्षीय ओमन राईलाई शनिबार दिउँसो खोलाले बगाएको हो। प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी खोजी जारी राखे पनि उनीहरू अझै फेला परेका छैनन्।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com